जेन–जी विद्रोहको १ वर्ष : बलियो सरकारको कमजोर सेवा प्रवाह
काठमाडौं : सामाजिक सञ्जाल प्रतिबन्धको विरोधबाट सुरु भएको ‘जेन–जी’ आन्दोलनले ठीक १ वर्षअघि काठमाडौंका सडक तताएको थियो। भदौ २३ र २४ गते हिंसात्मक बनेको सोही आन्दोलनको रापले तत्कालीन सरकार अपदस्थ भयो, वर्षौँदेखि कायम राजनीतिक संरचना हल्लायो।युवा पुस्तालाई राज्यसत्ताको केन्द्रमा पुर्यायो। आन्दोलनको जगमा सत्ता फेरियो, संसद् फेरियो र नयाँ अनुहारहरू सिंहदरबार पुगे। तर, जुन सुश
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







